"कुनै प्राकृतिक विपत्ति आइपरेका खण्डमा यो डिभाइसले जोखिमपूर्ण ठाउँबाट सुरक्षित रूपमा बाहिर निस्कन पठाइने चेतावनी जस्तै खालका सूचना प्राप्त गर्न सक्छ। \nविपत्तिका बेला चेतावनीपूर्ण सूचना दिने (Earthquake Administration जस्ता) संस्था, नेटवर्क अपरेटर र डिभाइसका उत्पादकले यो सेवा उपलब्ध गराउँछन्। \nडिभाइसले काम नगरेका बेला वा नेटवर्कको गुणस्तर राम्रो नभएका बेला सूचना प्राप्त नहुन सक्छ।"