"Health Connect" "एपलाई स्वास्थ्यसम्बन्धी जानकारी प्रयोग गर्न दिने कि नदिने भन्ने कुरा व्यवस्थापन गर्नुहोस्" "अनुमति तथा डेटा" "तपाईंको फोनमा भएका स्वास्थ्य र तन्दुरुस्तीसम्बन्धी डेटा व्यवस्थापन गर्नुहोस् र ती डेटा कुन कुन एपलाई प्रयोग गर्न दिने भन्ने कुरा नियन्त्रण गर्नुहोस्" "डेटा र अनुमति" "सबै कोटीहरू" "सबै कोटीहरू हेर्नुहोस्" "डेटा छैन" "एपलाई दिइएका अनुमति" "आफ्ना एप र ती एपलाई दिइएका अनुमति व्यवस्थापन गर्नुहोस्" "%2$s मध्ये %1$s वटा एपलाई अनुमति दिइएको छ" "%1$s वटा एपलाई अनुमति दिइएको छ" "%1$s वटा एपलाई अनुमति दिइएको छ" "कुनै पनि एप कनेक्ट गरिएको छैन" "इन्ट्रीसम्बन्धी विवरणहरू" "हालसालै हेर्ने र प्रयोग गर्ने एप" "कुनै पनि एपले हालसालै Health Connect प्रयोग गरेको छैन" "हालसालै डेटा रिड र राइट गरेका सबै एपहरू हेर्नुहोस्" "विगत २४ घण्टामा कुन कुन एपले तपाईंको डेटा प्रयोग गरे भन्ने कुरा हेर्नुहोस्" "आज" "हिजो" "रिड गर्ने अनुमति: %s" "राइट गर्ने अनुमति: %s" ", " "अनुमतिहरू व्यवस्थापन गर्नुहोस्" "क्रियाकलाप" "क्रियाकलाप" "शारीरिक नाप" "शारीरिक नाप" "निद्रा" "निद्रा" "स्वास्थ्यसम्बन्धी आधारभूत विवरण" "स्वास्थ्यसम्बन्धी आधारभूत विवरण" "महिनावारीको रेकर्ड राख्ने सुविधा" "महिनावारीको रेकर्ड राख्ने सुविधा" "पोषण" "पोषण" "डेटा ब्राउज गर्नुहोस्" "डेटा व्यवस्थापन गर्नुहोस्" "डेटा एक्सपोर्ट गर्नुहोस्" "सबै डेटा मेटाउनुहोस्" "Health Connect मा तपाईंको कुनै पनि डेटा छैन" "तपाईंको डेटा" "एपको प्राथमिकता" "%sसम्बन्धी डेटा मेट्नुहोस्" "सबै एपहरू" "%s रिड गर्न सक्छ" "%s राइट गर्न सक्छ" "निष्क्रिय एपहरू" "यी एपले अब %s सम्बन्धी डेटा राइट गर्न सक्दैनन् तर यिनले विगतमा राइट गरेका डेटा भने Health Connect मा भण्डारण भइराख्छन्" "एपले अब %1$s सम्बन्धी डेटा रिड वा राइट गर्न सक्ने छैन र Health Connect मा %2$s सम्बन्धी कुनै पनि डेटा भण्डारण गरिएको छैन" "यस डेटामा शारीरिक क्रियाकलापको अवधि, कसरतको प्रकार, पूरा गरिएको ल्यापको सङ्ख्या, दोहोर्‍याएर गरिएका कसरतहरूको सङ्ख्या, सत्रहरूको सङ्ख्या वा पौडी खेल्ने शैली जस्ता जानकारी समावेश गरिन्छ" "यस डेटामा निद्राका चरण र निद्राका सत्र जस्ता जानकारी समावेश गरिन्छ" "सबै इन्ट्रीहरू हेर्नुहोस्" "यो डेटा मेटाउनुहोस्" "Health Connect" "आफ्नो स्वास्थ्यसम्बन्धी डेटा हेर्ने तथा प्रयोग गर्ने अनुमति दिनुहोस्" "खर्च गरिएको क्यालोरीसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "एपलाई खर्च गरिएको क्यालोरीसम्बन्धी डेटा रिड गर्ने अनुमति दिन्छ" "सक्रिय हुँदा खर्च गरिएको क्यालोरी" "सक्रिय हुँदा खर्च गरिएको क्यालोरी" "सक्रिय हुँदा खर्च गरिएको क्यालोरी रिड गर्ने अनुमति दिनुहोस्" "सक्रिय हुँदा खर्च गरिएको क्यालोरी राइट गर्ने अनुमति दिनुहोस्" "कसरत" "कसरत" "कसरतसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "कसरतसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "कसरत गर्न जाने मार्ग" "कसरत गर्न जाने मार्ग" "कसरत गर्न जाने मार्ग राइट गर्नुहोस्" "कसरत गर्ने मार्गका बारेमा जानकारी रिड गरियोस्" "दूरी" "दूरी" "दूरीसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "दूरीसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "चढिएको उचाइ" "चढिएको उचाइ" "चढिएको उचाइसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "चढिएको उचाइसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "चढिएका तला" "चढिएका तला" "चढिएका तलासम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "चढिएका तलासम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "तागत" "तागत" "तागतसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "तागतसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "गति" "गति" "गतिसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "गतिसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "कदम" "कदम" "कदमहरूसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "कदमहरूसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "खर्च भएको कुल क्यालोरी" "खर्च भएको कुल क्यालोरी" "खर्च भएको कुल क्यालोरीसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "खर्च भएको कुल क्यालोरीसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "अधिकतम VO2" "अधिकतम VO2" "अधिकतम VO2 सम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "अधिकतम VO2 सम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "ह्विलचेयरको ठेलाइ" "ह्विलचेयरको ठेलाइ" "ह्विलचेयरको ठेलाइसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "ह्विलचेयरको ठेलाइसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "बेसल मेटाबोलिक रेट" "बेसल मेटाबोलिक रेट" "बेसल मेटाबोलिक रेट रिड गर्ने अनुमति दिनुहोस्" "बेसल मेटाबोलिक रेट राइट गर्ने अनुमति दिनुहोस्" "शरीरमा भएको बोसोको मात्रा" "शरीरमा भएको बोसोको मात्रा" "शरीरमा भएको बोसोको मात्रासम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "शरीरमा भएको बोसोको मात्रासम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "शरीरमा भएको पानीको मात्रा" "शरीरमा भएको पानीको मात्रा" "शरीरमा भएको पानीको मात्रासम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "शरीरमा भएको पानीको मात्रासम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "हड्डीमा भएको खनिज पदार्थको मात्रा" "हड्डीमा भएको खनिज पदार्थको मात्रा" "हड्डीमा भएको खनिज पदार्थको मात्रासम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "हड्डीमा भएको खनिज पदार्थको मात्रासम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "उचाइ" "उचाइ" "उचाइसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "उचाइसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "नितम्बको नाप" "नितम्बको नाप" "नितम्बको नापसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "नितम्बको नापसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "बोसोविना शरीरको वजन" "बोसोविना शरीरको वजन" "बोसोविना शरीरको वजनसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "बोसोविना शरीरको वजनसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "कम्मरको नाप" "कम्मरको नाप" "कम्मरको नापसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "कम्मरको नापसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "तौल" "तौल" "तौलसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "तौलसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "सर्भिकल म्युकस" "सर्भिकल म्युकस" "सर्भिकल म्युकससम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "सर्भिकल म्युकससम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "महिनावारीमा हुने रक्तस्रावसम्बन्धी डेटा" "महिनावारीमा हुने रक्तस्रावसम्बन्धी डेटा" "महिनावारीमा हुने रक्तस्रावसम्बन्धी डेटा रिड गर्ने" "महिनावारीमा हुने रक्तस्रावसम्बन्धी डेटा राइट गर्ने" "महिनावारी" "महिनावारी" "महिनावारीसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "महिनावारीसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "ओभ्युलेसन टेस्ट" "ओभ्युलेसन टेस्ट" "ओभ्युलेसन टेस्टसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "ओभ्युलेसन टेस्टसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "यौन क्रियाकलाप" "यौन क्रियाकलाप" "यौन क्रियाकलापसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "यौन क्रियाकलापसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "अनियमित रक्तस्राव" "अनियमित रक्तस्राव" "अनियमित रक्तस्रावसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "अनियमित रक्तस्रावसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "हाइड्रेसन" "हाइड्रेसन" "हाइड्रेसनसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "हाइड्रेसनसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "पोषण" "पोषण" "पोषणसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "पोषणसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "निद्रा" "निद्रा" "निद्रासम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "निद्रासम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "आराम गरेका बेला शरीरको तापक्रम" "आराम गरेका बेला शरीरको तापक्रम" "आराम गरेका बेला शरीरको तापक्रमसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "आराम गरेका बेला शरीरको तापक्रमसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "रगतमा भएको ग्लुकोजको मात्रा" "रगतमा भएको ग्लुकोजको मात्रा" "रगतमा भएको ग्लुकोजको मात्रासम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "रगतमा भएको ग्लुकोजको मात्रासम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "रक्तचाप" "रक्तचाप" "रक्तचापसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "रक्तचापसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "शरीरको तापक्रम" "शरीरको तापक्रम" "शरीरको तापक्रमसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "शरीरको तापक्रमसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "हृदयको गति" "हृदयको गति" "हृदयको गतिसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "हृदयको गतिसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "हृदयको गतिमा हुने उतारचढाव" "हृदयको गतिमा हुने उतारचढाव" "हृदयको गतिमा हुने उतारचढावसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "हृदयको गतिमा हुने उतारचढावसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "रगतमा भएको अक्सिजनको मात्रा" "रगतमा भएको अक्सिजनको मात्रा" "रगतमा भएको अक्सिजनको मात्रासम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "रगतमा भएको अक्सिजनको मात्रासम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "श्वासप्रश्वासको गति" "श्वासप्रश्वासको गति" "श्वासप्रश्वासको गतिसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "श्वासप्रश्वासको गतिसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "विश्राम गरेका बेलाको हृदयको गति" "विश्राम गरेका बेलाको हृदयको गति" "विश्राम गरेका बेलाको हृदयको गतिसम्बन्धी डेटा रिड गर्ने अनुमति दिनुहोस्" "विश्राम गरेका बेलाको हृदयको गतिसम्बन्धी डेटा राइट गर्ने अनुमति दिनुहोस्" "“%1$s” लाई रिड गर्ने अनुमति दिनुहोस्" "“%1$s” लाई राइट गर्ने अनुमति दिनुहोस्" "रद्द गर्नुहोस्" "अनुमति दिनुहोस्" "एपलाई सबै अनुमति दिनुहोस्" "अनुमति नदिनुहोस्" "तपाईं यो एपलाई Health Connect मा कुन कुन डेटा रिड वा राइट गर्न दिन चाहनुहुन्छ छनौट गर्नुहोस्।" "तपाईंले डेटा रिड गर्ने अनुमति दिनुभयो भने यो एपले नयाँ डेटाका साथै पछिल्ला ३० दिनका डेटा रिड गर्न सक्छ" "%1$s लाई Health Connect प्रयोग गर्ने अनुमति दिने हो?" "तपाईं विकासकर्ताको %2$s मा गई %1$s ले तपाईंको डेटा कसरी व्यवस्थापन गर्छ भन्ने बारेमा जान्न सक्नुहुन्छ" "गोपनीयता नीति" "एपलाई दिइएका सबै अनुमति हटाउने हो?" "सबै हटाउनुहोस्" "%1$s ले अब उप्रान्त Health Connect मा भएको कुनै पनि डेटा रिड वा राइट गर्न सक्ने छैन।\n\nयसले गर्दा यो एपलाई दिइएका लोकेसन, क्यामेरा वा माइक्रोफोनलगायतका कुरा प्रयोग गर्ने अनुमति बदलिने छैन।" "Health Connect बाट %1$s को डेटा पनि मेटाइयोस्" "अर्को दिन" "चयन गरिएको दिन" "अघिल्लो दिन" "कुनै समस्या आयो। कृपया फेरि प्रयास गर्नुहोस्।" "यो अनुमति दिइएका एपहरूले तपाईंको स्वास्थ्य र तन्दुरुस्तीसम्बन्धी जानकारी रिड तथा राइट गर्न सक्छन्।" "Health Connect मा भण्डारण गरिएका डेटा कुन कुन एपलाई प्रयोग गर्न दिने भन्ने कुरा नियन्त्रण गर्नुहोस्। कुनै एपले कुन कुन डेटा रिड वा राइट गर्न सक्छ भन्ने कुरा हेर्न उक्त एपमा ट्याप गर्नुहोस्।" "डेटा प्रयोग गर्ने अनुमति पाएका एपहरू" "डेटा प्रयोग गर्ने अनुमति नपाएका एपहरू" "सेटिङ तथा मद्दत" "सबै एपलाई दिइएका अनुमति हटाउनुहोस्" "एपलाई रिड गर्ने अनुमति दिइएको छ" "एपलाई राइट गर्ने अनुमति दिइएको छ" "कुनै पनि एपलाई अनुमति दिइएको छैन" "सबै एपलाई अनुमति दिइएको छ" "सबै एपलाई दिइएका अनुमति हटाउने हो?" "तपाईंका कुनै पनि एपले Health Connect मा भएको जानकारी प्रयोग गर्न वा नयाँ जानकारी सेभ गर्न सक्ने छैन। यसले हालका कुनै पनि जानकारी मेटाउँदैन।\n\nयसले यो एपलाई दिइएका हुन सक्ने अन्य अनुमतिहरू (जस्तै, लोकेसन, क्यामेरा वा माइक्रोफोन) मा कुनै असर गर्दैन।" "सबै हटाउनुहोस्" "एप व्यवस्थापन गर्नुहोस्" "एपसम्बन्धी डेटा मेटाउनुहोस्" "निष्क्रिय एपहरू" "यी एपहरूले अबदेखि Health Connect प्रयोग गर्न पाउँदैनन् तर Health Connect मा भने अझै पनि यी एपहरूसम्बन्धी डेटा भण्डारण गरिएको छ" "%1$s ले %2$s पछि हालिएका जानकारी रिड गर्न सक्छ" "तपाईं यो एपले प्रयोग गर्न सक्ने Android का अन्य अनुमति व्यवस्थापन गर्न चाहनुहुन्छ भने \"सेटिङ > एपहरू\" मा जानुहोस्" "तपाईंले %1$s सँग सेयर गर्नुभएको डेटा उक्त एपको गोपनीयता नीतिबमोजिम प्रयोग गरिन्छ" "तपाईं यो एपले प्रयोग गर्न सक्ने Android का अन्य अनुमति व्यवस्थापन गर्न चाहनुहुन्छ भने सेटिङमा गई \"एपहरू\" मा ट्याप गर्नुहोस्" "गोपनीयता नीति पढ्नुहोस्" "पछिल्लो २४ घण्टामा प्रयोग गरिएको" "एपलाई दिइएका अनुमति" "तपाईंले अहिले कुनै पनि कम्प्याटिबल एप इन्स्टल गर्नुभएको छैन" "एपलाई दिइएका अनुमति रद्द गरिएका छन्" "Health Connect ले %s लाई दिइएका अनुमति रद्द गरेको छ" "Health Connect ले %1$s%2$s लाई दिइएका अनुमति रद्द गरेको छ" "Health Connect ले %1$s, %2$s%3$s लाई दिइएका अनुमति रद्द गरेको छ" "Health Connect ले %1$s, %2$s, %3$s र अन्य एपहरूलाई दिइएका अनुमति रद्द गरेको छ" "विवरणहरू हेर्नुहोस्" "Health Connect ले एपलाई दिइएका अनुमति रद्द गर्नुको कारण" "Google Play बाट कुनै एप निलम्बन गरिएको वा हटाइएको छ भने Health Connect ले सो एपलाई दिइएका अनुमतिहरू स्वतः रद्द गर्ने छ। \n\nयसको अर्थ उक्त एपले अबदेखि Health Connect मा भण्डारण गरिएको डेटा प्राप्त गर्न सक्दैन। यो एपमा पहिलै नै डेटा सेभ गरिएको छ भने उक्त एप निष्क्रिय एपहरूको सूचीमा देखिन्छ।" "बुझेँ" "Health Connect चलाउन थाल्नुहोस्" "Health Connect ले तपाईंको स्वास्थ्य र तन्दुरुस्तीसम्बन्धी डेटा भण्डारण गर्छ र तपाईं आफ्नो फोनमा विभिन्न एपहरू सरल तरिकाले सिंक गर्न सक्नुहुन्छ" "आफ्ना एपहरूसँग डेटा सेयर गर्नुहोस्" "हरेक एपलाई कुन कुन डेटा Health Connect मा रिड वा राइट गर्न दिने भन्ने कुरा छनौट गर्नुहोस्" "आफ्ना सेटिङ मिलाउनुहोस् र गोपनीयता व्यवस्थापन गर्नुहोस्" "जुनसुकै बेला एपलाई दिइएका अनुमति परिवर्तन गर्नुहोस् र आफ्नो डेटा व्यवस्थापन गर्नुहोस्" "पछाडि जानुहोस्" "सुरु गर्नुहोस्" "डेटा मेटाउनुहोस्" "मेटाइनु पर्ने डेटा छनौट गर्नुहोस्" "अर्को" "तपाईंले डेटा मेटाउनुभयो भने छनौट गरिएको समयावधिमा Health Connect मा हालिएका सबै डेटा सदाका लागि मेटिन्छन्" "तपाईंले डेटा मेटाउनुभयो भने छनौट गरिएको समयावधिमा Health Connect मा हालिएको %s सम्बन्धी डेटा सदाका लागि मेटिन्छ" "तपाईंले डेटा मेटाउनुभयो भने छनौट गरिएको समयावधिमा Health Connect मा हालिएको %s सम्बन्धी डेटा सदाका लागि मेटिन्छ" "तपाईंले डेटा मेटाउनुभयो भने छनौट गरिएको समयावधिमा Health Connect मा हालिएको %s सम्बन्धी डेटा सदाका लागि मेटिन्छ" "पछिल्लो २४ घण्टाको डेटा मेटाइयोस्" "पछिल्लो ७ दिनको डेटा मेटाइयोस्" "पछिल्लो ३० दिनको डेटा मेटाइयोस्" "सबै डेटा मेटाउनुहोस्" "विगतका सबै डेटा सदाका लागि मेटाउने हो?" "पछिल्लो २४ घण्टाको सबै डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ७ दिनको सबै डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ३० दिनको सबै डेटा सदाका लागि मेटाउने हो?" "%s सम्बन्धी विगतका सबै डेटा सदाका लागि मेटाउने हो?" "पछिल्लो २४ घण्टाको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ७ दिनको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ३० दिनको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "%s सम्बन्धी विगतका सबै डेटा सदाका लागि मेटाउने हो?" "पछिल्लो २४ घण्टाको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ७ दिनको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ३० दिनको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "%s सम्बन्धी विगतका सबै डेटा सदाका लागि मेटाउने हो?" "पछिल्लो २४ घण्टाको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ७ दिनको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "पछिल्ला ३० दिनको %s सम्बन्धी डेटा सदाका लागि मेटाउने हो?" "Health Connect बाट %s लाई दिइएका सबै अनुमति पनि हटाइयोस्" "%2$s ले हालेका %1$s सम्बन्धी सबै डेटा सदाका लागि मेटाउने हो?" "यो डेटा सदाका लागि मेटाउने हो?" "कनेक्ट गरिएका एपहरू अबदेखि Health Connect मा भएको यो डेटा हेर्न वा प्रयोग गर्न सक्ने छैनन्" "तपाईंले यसो गर्नुभयो भने %1$s देखि %2$s सम्मका महिनावारीसम्बन्धी सबै इन्ट्रीहरू मेटिने छन्।" "मेटाउनुहोस्" "पछाडि जानुहोस्" "सम्पन्न भयो" "बन्द गर्नुहोस्" "डेटा मेटाइयो" "यो डेटा अबदेखि Health Connect मा भण्डारण गरिँदैन।" "तपाईंको डेटा मेटाइँदै छ" "डेटा मेटाउन सकिएन" "केही चिज गडबड भएकाले Health Connect ले तपाईंको डेटा मेटाउन सकेन" "फेरि प्रयास गर्नुहोस्" "Health Connect सम्बन्धी डेटा मेटाइँदै छ" "Health Connect सम्बन्धी डेटा मेटाइँदै छ" "डेटा मेटाउने कार्य" "डेटा इन्ट्री मेटाउनुहोस्" "हालेको डेटा मेटाइयोस्" "कुल: %s" "{value,plural, =1{१ वाट}other{# वाट}}" "{value,plural, =1{१ वाट}other{# वाट}}" "{count,plural, =1{१ कदम}other{# कदम}}" "{value,plural, =1{प्रति मिनेट १ कदम}other{प्रति मिनेट # कदम}}" "{value,plural, =1{प्रति मिनेट १ कदम}other{प्रति मिनेट # कदम}}" "{count,plural, =1{१ bpm}other{# bpm}}" "{count,plural, =1{१ धड्कन प्रति मिनेट}other{# धड्कन प्रति मिनेट}}" "{value,plural, =1{१ माइल/घण्टा}other{# माइल/घण्टा}}" "{value,plural, =1{१ कि.मि./घण्टा}other{# कि.मि./घण्टा}}" "{value,plural, =1{१ माइल प्रति घण्टा}other{# माइल प्रति घण्टा}}" "{value,plural, =1{१ किलोमिटर प्रति घण्टा}other{# किलोमिटर प्रति घण्टा}}" "%1$s देखि %2$s सम्म" "%1$s देखि %2$s सम्म" "{count,plural, =1{१ पटक ह्विलचेयर ठेलियो}other{# पटक ह्विलचेयर ठेलियो}}" "{count,plural, =1{१ लिटर}other{# लिटर}}" "{count,plural, =1{१ लिटर}other{# लिटर}}" "{count,plural, =1{१ तला}other{# तला}}" "{count,plural, =1{१ मिटर}other{# मिटर}}" "{count,plural, =1{१ मिटर}other{# मिटर}}" "{count,plural, =1{१ rpm}other{# rpm}}" "{count,plural, =1{प्रति मिनेट १ परिक्रमा}other{प्रति मिनेट # परिक्रमा}}" "%1$s देखि %2$s सम्म" "सुरक्षित यौनक्रिया" "असुरक्षित यौनक्रिया" "अनियमित रजस्राव" "अनियमित रजस्राव" "हल्का रजस्राव" "मध्यम रजस्राव" "उच्च रजस्राव" "महिनावारी भएको %2$d मध्ये %1$d दिन" "पोजेटिभ" "नेगेटिभ" "उच्च" "अनिर्णित" "{count,plural, =1{१ मिलिसेकेन्ड}other{# मिलिसेकेन्ड}}" "{count,plural, =1{१ मिलिसेकेन्ड}other{# मिलिसेकेन्ड}}" "{count,plural, =1{१ पटक दोहोर्‍याइयो}other{# पटक दोहोर्‍याइयो}}" "{count,plural, =1{१ पटक दोहोर्‍याइयो}other{# पटक दोहोर्‍याइयो}}" "कसरतका खण्डहरू" "ल्याप" "ब्याक एक्स्टेन्सन" "ब्याडमिन्टन" "बारबेल सोल्डर प्रेस" "बेसबल" "बास्केटबल" "बेन्च प्रेस" "बेन्च सिट अप" "साइकल चलाउने" "अचल प्रकृतिको साइकल चलाउने" "बुट क्याम्प" "बक्सिङ" "बर्पी" "क्यालिस्थेनिक्स" "क्रिकेट" "क्रन्च" "नृत्य" "डेडलिफ्ट" "लेफ्ट आर्म डम्बबेल कर्ल" "राइट आर्म डम्बबेल कर्ल" "डम्बबेल फ्रन्ट रेज" "डम्बबेल ल्याटरल रेज" "लेफ्ट आर्म डम्बबेल ट्राइसेप्स एक्स्टेन्सन" "राइट आर्म डम्बबेल ट्राइसेप्स एक्स्टेन्सन" "टु आर्म डम्बबेल ट्राइसेप्स एक्स्टेन्सन" "एलिप्टिकल" "व्यायाम कक्षा" "फेन्सिङ" "अमेरिकी फुटबल" "अस्ट्रेलियाली फुटबल" "फर्वार्ड ट्विस्ट" "फ्रिस्बी" "गल्फ" "होसपूर्वक सास लिने र छोड्ने" "जिम्नास्टिक्स" "ह्यान्डबल" "हाई इन्टेन्सिटी इन्टरभल ट्रेनिङ" "पदयात्रा" "आइस हकी" "आइस स्केटिङ" "जम्पिङ ज्याक" "जम्प रोप" "ल्याट पुलडाउन" "लन्ज" "मार्सल आर्ट्स" "ध्यान" "डुङ्गा खियाउने" "प्याराग्लाइडिङ" "पिलाटी" "प्ल्याङ्क" "र्‍याकेटबल" "चट्टानमा चढ्ने" "रोलर हकी" "रोइङ" "रोइङ मेसिन" "रग्बी" "दौडने" "ट्रेडमिलमा दौडने" "जलयात्रा" "स्कुबा डाइभिङ" "स्केटिङ" "स्किइङ" "स्नोबोर्डिङ" "स्नोहोइङ" "फुटबल" "सफ्टबल" "स्क्वास" "स्क्वाट" "सिँढी चढ्ने" "सिँढी चढ्ने मेसिन" "शारीरिक बलसम्बन्धी प्रशिक्षण" "स्ट्रेचिङ" "सर्फिङ" "खुला जलक्षेत्रमा पौडिने" "स्विमिङ पुलमा पौडिने" "फ्रिस्टाइल" "ब्याकस्ट्रोक" "ब्रेस्टस्ट्रोक" "बटरफ्लाइ" "मिश्रित" "अन्य" "टेबल टेनिस" "टेनिस" "अपर ट्विस्ट" "भलिबल" "हिँड्ने" "वाटर पोलो" "भारोत्तोलन" "ह्विलचेयर" "कसरत" "योग" "आर्म कर्ल" "बल स्ल्याम" "डबल आर्म ट्राइसेप्स एक्स्टेन्सन" "डम्बबेल रो" "फ्रन्ट रेज" "हिप थ्रस्ट" "हुला हुप" "केटलबेल स्विङ्ग" "ल्याटरल रेज" "लेग कर्ल" "लेग एक्स्टेन्सन" "लेग प्रेस" "लेग रेज" "माउन्टेन क्लाइम्बर" "पुल अप" "पन्च" "सोल्डर प्रेस" "सिङ्गल आर्म ट्राइसेप्स एक्स्टेन्सन" "सिट अप" "विश्राम" "रोक्नुहोस्" "अस्ट्रेलियाली फुटबल" " %1$s निदाएको" "%1$s %2$s⁠" "ब्युँझेको" "निद्रा नलाग्नु" "निदाएको" "ओछ्यानमा नभएको" "REM निद्रा" "हल्का निद्रा" "गहिरो निद्रा" "अज्ञात" "%1$s मिनेट" "%1$s घण्टा %2$s मिनेट" "%1$s घण्टा" "%1$s %2$s⁠" "{count,plural, =1{१ घण्टा}other{# घण्टा}}" "{count,plural, =1{१ मिनेट}other{# मिनेट}}" "%1$s%2$s" "{count,plural, =1{१ दिन}other{# दिन}}" "{value,plural, =1{१ मि.लि./(कि.ग्रा. प्रति मिनेट)}other{# मि.लि./(कि.ग्रा. प्रति मिनेट)}}" "{value,plural, =1{शरीरको एक किलोग्राम वजनका लागि एक मिनेटमा १ मिलि‌लिटर अक्सिजन}other{शरीरको एक किलोग्राम वजनका लागि एक मिनेटमा # मिलि‌लिटर अक्सिजन}}" "मेटाबोलिक कार्ट" "हृदयको गतिको अनुपात" "कुपर टेस्ट" "मल्टिस्टेज फिटनेस टेस्ट" "रकपोर्ट फिटनेस टेस्ट" "अन्य" "सुक्खा" "चिपचिपे" "क्रिम जस्तो" "पानी जस्तो" "अन्डा जस्तो सेतो" "असामान्य" "हल्का" "मध्यम" "उच्च" "%1$s/%2$s mmHg" "%1$s/%2$s मिलिमिटर मर्क्युरी" "उभिएका बेला" "बसेका बेला" "पल्टेका बेला" "थोरै ढल्केका बेला" "बायाँ नाडी" "दायाँ नाडी" "बायाँ पाखुरा" "दायाँ पाखुरा" "{count,plural, =1{१ मिलिमोल/लिटर}other{# मिलिमोल/लिटर}}" "{count,plural, =1{प्रति लिटर १ मिलिमोल}other{प्रति लिटर # मिलिमोल}}" "इन्टरस्टिसियल फ्लुड" "केशिकाको रगत" "प्लाज्मा" "सिरम" "आँसु" "सम्पूर्ण रगत" "सामान्य" "व्रत बसेका बेला" "भोजनअघि" "भोजनपछि" "खानाको प्रकार" "अज्ञात" "बिहानको खाजा" "दिउँसोको खाना" "बेलुकाको खाना" "खाजा" "बायोटिन" "क्याफेन" "क्याल्सियम" "क्लोराइड" "कोलेस्ट्रोल" "क्रोमियम" "तामा" "खानाबाट पाइने फाइबर" "ऊर्जा" "चिल्लो पदार्थबाट पाइने ऊर्जा" "फोलेट" "फोलिक एसिड" "आयोडिन" "फलाम" "म्याग्नेसियम" "म्याङ्गनिज" "मोलिब्लडनम" "मोनोस्याचुरेटेड फ्याट" "नायसिन" "पेन्टोथेनिक एसिड" "फोस्फोरस" "पोलिस्याचुरेटेड फ्याट" "पोटासियम" "प्रोटिन" "राइबोफ्लेभिन" "स्याचुरेटेड फ्याट" "सिलिनियम" "सोडियम" "चिनी" "थायमिन" "कुल कार्बोहाइड्रेट" "कुल चिल्लो पदार्थ" "ट्रान्स फ्याट" "अनस्याचुरेटेड फ्याट" "भिटामिन ए" "भिटामिन बी १२" "भिटामिन बी ६" "भिटामिन सी" "भिटामिन डी" "भिटामिन ई" "भिटामिन के" "जिङ्क" "%1$s: %2$s" "नाम" "{count,plural, =1{१ ग्राम}other{# ग्राम}}" "{count,plural, =1{१ ग्राम}other{# ग्राम}}" "{count,plural, =1{१ rpm}other{# rpm}}" "{count,plural, =1{१ श्वास प्रति मिनेट}other{# श्वास प्रति मिनेट}}" "{count,plural, =1{१ किलो}other{# किलो}}" "{count,plural, =1{१ पाउन्ड}other{# पाउन्ड}}" "{count,plural, =1{१ स्टोन}other{# स्टोन}}" "{stone_part} {pound_part}" "{count,plural, =1{१ किलोग्राम}other{# किलोग्राम}}" "{count,plural, =1{१ पाउन्ड}other{# पाउन्ड}}" "{count,plural, =1{१ स्टोन}other{# स्टोन}}" "{stone_part} {pound_part}" "{value,plural, =1{१ ℃}other{# ℃}}" "{value,plural, =1{१ डिग्री सेल्सियस}other{# डिग्री सेल्सियस}}" "{value,plural, =1{१ K}other{# K}}" "{value,plural, =1{१ केल्भिन}other{# केल्भिन}}" "{value,plural, =1{१ ℉}other{# ℉}}" "{value,plural, =1{१ डिग्री फरेनहाइट}other{# डिग्री फरेनहाइट}}" "काखी" "औँला" "निधार" "मुख" "मलद्वार" "कनपटीको धमनी" "खुट्टाको बुढीऔँला" "कान" "नाडी" "योनि" "{dist,plural, =1{१ माइल}other{# माइल}}" "{dist,plural, =1{१ कि.मि.}other{# कि.मि.}}" "{dist,plural, =1{१ माइल}other{# माइल}}" "{dist,plural, =1{१ किलोमिटर}other{# किलोमिटर}}" "{height,plural, =1{१ से.मि.}other{# से.मि.}}" "{height,plural, =1{१ सेन्टिमिटर}other{# सेन्टिमिटर}}" "{height,plural, =1{१ इन्च}other{# इन्च}}" "{height,plural, =1{१ फुट}other{# फिट}}" "{height,plural, =1{१″}other{#″}}" "{height,plural, =1{१′}other{#′}}" "%1$s%2$s⁠" "%1$s %2$s⁠" "{count,plural, =1{१ क्यालोरी}other{# क्यालोरी}}" "{count,plural, =1{१ क्यालोरी}other{# क्यालोरी}}" "{count,plural, =1{१ किलोजुल}other{# किलोजुल}}" "{count,plural, =1{१ किलोजुल}other{# किलोजुल}}" "{value,plural, =1{१%}other{#%}}" "{value,plural, =1{१ प्रतिशत}other{# प्रतिशत}}" "रद्द गर्नुहोस्" "एकाइहरू" "डेटाको एकाइ सेट गर्नुहोस्" "दूरी" "उचाइ" "तौल" "ऊर्जा" "तापक्रम" "किलोमिटर" "माइल" "सेन्टिमिटर" "फिट तथा इन्च" "पाउन्ड" "किलोग्राम" "स्टोन" "क्यालोरी" "किलोजुल" "सेल्सियस" "फरेनहाइट" "केल्भिन" "मद्दत र प्रतिक्रिया" "तपाईंले इन्स्टल गरिएको एप देख्नुभएन भने सो एप अझै पनि Health Connect सँग कम्प्याटिबल नहुन सक्छ" "चलाई हेर्नु पर्ने एपहरू" "अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच्नुहोस्" "इन्स्टल गरिएका एपहरू अपडेट गरिएका छन् कि छैनन् भन्ने कुरा जाँच्नुहोस्" "कम्प्याटिबल सबै एपहरू हेर्नुहोस्" "Google Play मा एपहरू भेट्टाउनुहोस्" "प्रतिक्रिया दिनुहोस्" "तपाईंले Health Connect मा प्रयोग गर्न चाहेका स्वास्थ्य तथा फिटनेससम्बन्धी एप कुन कुन हुन् भन्ने कुरा हामीलाई बताउनुहोस्" "Play स्टोर" "स्वतः मेटाउनुहोस्" "स्वतः मेटाउनुहोस्" "तोकिएको समय सकिएपछि आफ्नो डेटा मेटाउने समयतालिका तय गरेर उक्त डेटा Health Connect मा कहिलेसम्म भण्डारण गर्ने भन्ने कुरा नियन्त्रण गर्नुहोस्" "स्वतः मेटाउने सुविधाका बारेमा थप जान्नुहोस्" "डेटा स्वतः मेटाउनुहोस्" "{count,plural, =1{# महिनापछि}other{# महिनापछि}}" "कहिल्यै पनि होइन" "अफ छ" "तपाईंले यी सेटिङ बदल्नुभयो भने Health Connect ले तपाईंका नयाँ प्राथमिकताहरू देखाउने प्रयोजनका लागि हालको डेटा मेटाउँछ" "{count,plural, =1{# महिनापछि डेटा स्वतः मेटाउने हो?}other{# महिनापछि डेटा स्वतः मेटाउने हो?}}" "{count,plural, =1{Health Connect ले # महिनापछि नयाँ डेटा स्वतः मेटाउने छ। तपाईंले यो सेटिङ लागू गर्नुभयो भने # महिनाभन्दा पहिलाको डेटा पनि मेटिने छ।}other{Health Connect ले # महिनापछि नयाँ डेटा स्वतः मेटाउने छ। तपाईंले यो सेटिङ लागू गर्नुभयो भने # महिनाभन्दा पहिलाको डेटा पनि मेटिने छ।}}" "स्वतः मेटाउने सेटिङ लागू गर्नुहोस्" "विद्यमान डेटा मेटाइने छ" "{count,plural, =1{Health Connect ले # महिनाभन्दा पहिलेका सबै डेटा मेटाउने छ। तपाईंका कनेक्ट गरिएका एपहरूमा यी परिवर्तन लागू हुन एक दिन लाग्न सक्छ।}other{Health Connect ले # महिनाभन्दा पहिलेका सबै डेटा मेटाउने छ। तपाईंका कनेक्ट गरिएका एपहरूमा यी परिवर्तन लागू हुन एक दिन लाग्न सक्छ।}}" "यी कोटीबाट मेटाइनु पर्ने डेटा" "सम्पन्न भयो" "एपको प्राथमिकता क्रम निर्धारण गर्नुहोस्" "एकभन्दा बढी एपले %s सम्बन्धी डेटा हालेका खण्डमा Health Connect ले यो सूचीको सबैभन्दा माथि रहेको एपको डेटा प्रयोग गर्छ। ड्र्याग गरेर एपको क्रम मिलाउनुहोस्।" "सेभ गर्नुहोस्" "माथि सार्नुहोस्" "तल सार्नुहोस्" "सारेर सिरानमा लैजानुहोस्" "सारेर पुछारमा लैजानुहोस्" "फिटनेस, तन्दुरुस्ती" "अनुमतिहरू" "health connect, स्वास्थ्यसम्बन्धी डेटा, स्वास्थ्यका कोटी, डेटा प्रयोग गर्ने अनुमति, गतिविधि, शारीरिक नाप, महिनावारीको रेकर्ड राख्ने सुविधा, पोषण, निद्रा, स्वास्थ्यसम्बन्धी आधारभूत विवरण" "Health Connect तथा एपलाई दिइएका अनुमति" "Health Connect तथा डेटा र अनुमति" "एपहरू खोज्नुहोस्" "कुनै पनि परिणाम भेटिएन" "मद्दत" "%1$s लाई Health Connect मा भएको कसरत गर्ने मार्गका बारेमा जानकारी हेर्ने र प्रयोग गर्ने अनुमति दिने हो?" "यो एपले कसरत गर्ने मार्गका बारेमा तपाईंको विगतको लोकेसनसम्बन्धी जानकारी रिड गर्न सक्ने छ" "%1$s%2$s" "कसरत गर्ने मार्गसम्बन्धी जानकारीमा लोकेसनसम्बन्धी जानकारी समावेश हुन्छ" "यो जानकारी कसले हेर्न सक्छ?" "तपाईंले कसरतका मार्गहरू हेर्ने अनुमति दिएका एपहरूले मात्र यो जानकारी हेर्न सक्छन्" "एपलाई दिइएका अनुमति कसरी व्यवस्थापन गर्न सकिन्छ?" "तपाईं Health Connect का सेटिङमा गई एपलाई कसरत गर्ने मार्गहरू हेर्न दिइएको अनुमति व्यवस्थापन गर्न सक्नुहुन्छ" "पछाडि" "लोड गरिँदै छ…" "इन्टिग्रेट गरिँदै छ" "Health Connect Android सिस्टममा इन्टिग्रेट गरिँदै छ।\n\nतपाईंका जानकारी र अनुमति ट्रान्स्फर भइरहेकाले यो प्रक्रिया पूरा हुन केही समय लाग्न सक्छ।" "तपाईंले यो प्रक्रिया पूरा भएको सूचना प्राप्त नगरुन्जेल यो एप बन्द नगर्नुहोला।" "Health Connect इन्टिग्रेट गरिँदै छ" "अपडेट गर्नु पर्ने हुन्छ" "तपाईं सीधै सेटिङबाटै Health Connect प्रयोग गर्न सक्नुहोस् भन्नाका लागि उक्त एप Android सिस्टममा इन्टिग्रेट गरिँदै छ।" "अपडेट गर्नुहोस्" "Health Connect ले तपाईंको सिस्टमसम्बन्धी सेटिङअनुसार इन्टिग्रेट गरिराख्न सकोस् भन्नाका लागि यो अपडेट गर्न थाल्नुहोस्" "अहिले नै अपडेट गर्नुहोस्" "सिस्टम अपडेट गर्नु पर्ने हुन्छ" "जारी राख्नुअघि आफ्नो फोनको सिस्टम अपडेट गर्नुहोस्।" "तपाईंले आफ्नो फोनको सिस्टम अपडेट गरिसक्नुभएको छ भने आफ्नो फोन रिस्टार्ट गरेर इन्टिग्रेट गर्ने प्रक्रिया जारी राख्ने प्रयास गर्नुहोस्" "Health Connect अपडेट गर्नु पर्ने हुन्छ" "जारी राख्नुअघि Health Connect एप अपडेट गरी नवीनतम संस्करण इन्स्टल गर्नुहोस्।" "अझ धेरै खाली ठाउँ चाहिन्छ" "Health Connect लाई इन्टिग्रेट गर्ने प्रक्रिया जारी राख्नका निम्ति तपाईंको फोनको भण्डारणमा %1$s खाली ठाउँ चाहिन्छ।\n\nआफ्नो फोनको भण्डारणमा केही ठाउँ खाली गर्नुहोस् अनि फेरि प्रयास गर्नुहोस्।" "फेरि प्रयास गर्नुहोस्" "ठाउँ खाली गर्नुहोस्" "अझ धेरै खाली ठाउँ चाहिन्छ" "Health Connect लाई इन्टिग्रेट गर्ने प्रक्रिया जारी राख्नका निम्ति तपाईंको फोनको भण्डारणमा %1$s खाली ठाउँ चाहिन्छ।" "इन्टिग्रेट गर्ने प्रक्रिया पज गरिएको छ" "Android सिस्टममा इन्टिग्रेट गर्ने क्रममा Health Connect एप बन्द भएको थियो।\n\nयो एप फेरि खोल्न \"सुचारु गर्नुहोस्\" बटनमा क्लिक गर्नुहोस् र आफ्ना जानकारी तथा अनुमति ट्रान्स्फर गर्ने कार्य जारी राख्नुहोस्।" "Health Connect मा भएको आफ्नो जानकारी सुरक्षित राख्नका निम्ति यो प्रक्रिया %1$s भित्र पूरा गर्नुहोस्" "सुचारु गर्नुहोस्" "इन्टिग्रेट गर्ने प्रक्रिया पज गरिएको छ" "Health Connect Android सिस्टममा इन्टिग्रेट गरिँदै छ। जारी राख्न ट्याप गर्नुहोस्" "इन्टिग्रेट गर्ने प्रक्रिया सुचारु गर्नुहोस्" "Health Connect लाई Android सिस्टममा इन्टिग्रेट गर्ने प्रक्रिया जारी राख्न ट्याप गर्नुहोस्। आफ्नो जानकारी सुरक्षित राख्नका निम्ति यो प्रक्रिया %1$s भित्र पूरा गर्नुहोस्" "Health Connect Android system मा इन्टिग्रेट गर्ने प्रक्रिया जारी राख्न ट्याप गर्नुहोस्।" "जारी राख्नुहोस्" "Health Connect इन्ट्रिग्रेट गर्ने प्रक्रिया सुचारु गर्नुहोस्" "आफ्नो जानकारी सुरक्षित राख्नका निम्ति यो प्रक्रिया %1$s भित्र पूरा गर्नुहोस्" "एप अपडेट गर्नु आवश्यक छ" "%1$s अपडेट गरेपछि मात्र Health Connect मा सो एप प्रयोग गरिराख्न मिल्छ" "केही एपहरू अपडेट गरेपछि मात्र Health Connect मा ती एप प्रयोग गरिराख्न मिल्छ" "अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच्नुहोस्" "Health Connect इन्टिग्रेट गर्ने प्रक्रिया" "Health Connect तपाईंको Android सिस्टममा इन्टिग्रेट गर्नका लागि तयार छ। तपाईंले %1$s लाई अहिले नै अनुमति दिनुभयो भने केही सुविधाहरूले इन्टिग्रेट गर्ने प्रक्रिया पूरा नहुँदासम्म काम नगर्न सक्छन्।" "Health Connect तपाईंको Android सिस्टममा इन्टिग्रेट गर्नका लागि तयार छ। तपाईंले एपहरूलाई अहिले नै अनुमति दिनुभयो भने इन्टिग्रेट गर्ने प्रक्रिया पूरा नहुँदासम्म केही सुविधाहरूले काम नगर्न सक्छन्।" "जारी राख्नुहोस्" "इन्टिग्रेट गर्ने प्रक्रिया सुरु गर्नुहोस्" "Health Connect इन्टिग्रेट गरिँदै छ" "Health Connect Android सिस्टममा इन्टिग्रेट गरिँदै छ।\n\nयो प्रक्रिया पूरा भएपछि तपाईं एउटा सूचना प्राप्त गर्नु हुने छ। तपाईं त्यसपछि Health Connect मा %1$s प्रयोग गर्न सक्नुहुन्छ।" "Health Connect लाई Android सिस्टममा इन्टिग्रेट गरिँदै छ।\n\nयो प्रक्रिया पूरा भएपछि तपाईं एउटा सूचना प्राप्त गर्नु हुने छ। तपाईं त्यसपछि Health Connect प्रयोग गर्न सक्नुहुन्छ।" "बुझेँ" "Health Connect इन्टिग्रेट गर्ने प्रक्रिया पूरा भएन" "यो फेरि उपलब्ध भएपछि तपाईं एउटा सूचना प्राप्त गर्नु हुने छ।" "बुझेँ" "Health Connect इन्टिग्रेट गर्ने प्रक्रिया पूरा भएन" "थप पढ्नुहोस्" "Health Connect इन्टिग्रेट गर्ने प्रक्रिया पूरा भयो" "खोल्नुहोस्" "नयाँ के छ" "तपाईं अब सीधै सेटिङबाटै Health Connect प्रयोग गर्न सक्नुहुन्छ। जुनसुकै बेला Health Connect एप अनइन्स्टल गर्नुहोस्।" "बुझेँ"